[caption id="attachment_170" align="alignleft" width="300"] युएर्इमा सञ्चालित रेस्टुरेन्ट र प्रधानमन्त्री।[/caption] रुपेश अधिकारी, युएई, ५ वैशाख – नेपाली खानाको विश्वव्यापीकरण अभियान युएईमा पनि शुरु भएको छ। नेपाल पर्यटन बोर्डको एक्पेरियन्स नेपाल मातहतको होटल एशोसिएशन अफ नेपाल (हान) को संयोजन तथा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल र सेफ्स एशोसिएशन अफ नेपालले नेपाली मौलिक खानाको विश्वव्यापी अभियान शुरु गरेका…