चितवन – ग्रामीण क्षेत्रका महिलाहरू अार्थिक विपन्नता तथा सचेतनाको अभावले प्राकृतिक रूपमा हुने महिनावारीका सम्बन्धमा पनि भ्रममै रहेका हुन्छन्। त्यसैले महिलाको स्वास्थ्यका दृष्टिकोणले अन्यन्तै महत्वपूर्ण मानिने महिनावारी हुँदा अपनाउनु पर्ने सचेतता तथा सरसफार्इका सम्बन्धमा अभियान नै सञ्चालन गरिएको छ। चितवनको भरतपुर महानगरस्थित मेघौलीमा एक दिने महिनावारी सचेतना कार्यक्रम सम्पन्न भएको छ। ‘स्वच्छ महिनावारी स्वस्थ नारी, स्वास्थ्य…