नेपालमा अझैसम्म पनि साइकल गरिबहरुको साधनको रुपमा चिनिन्छ । तर यसले मानिसको स्वास्थ्यमा राम्रो प्रभाव पार्छ भन्नेमा धेरैले अझै पनि बुझिरहेका छैनन् । साइकल चलाउँदा मोटोपना कम हुन्छ । साथै, मुटु पनि स्वस्थ रहन्छ । यसका अलावा हाम्रो शरीरमा रगतको प्रवाह पनि ठीकसँग हुने गर्छ । साइकल चढ्दाको फाइदाको बारेमा एउटा रिसर्चले नयाँ कुरा पत्ता…