काठमाडाैँ, २० चैत – कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि चाहिने स्वास्थ्य सामग्री अब नेपाली सेनाले खरिद गर्ने भएको छ। पछिल्लो पटक बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको समन्वयमा सेनाबाट खरिद गर्ने निर्णय गरेको हो। चीनबाट आयात थालिएको सवा अर्बको सामग्री विवादमा आएपछि मन्त्रिपरिषद बैठकले सेनाबाट खरिद गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको निर्णपछि रक्षा…