Logo

भिडियो

स्यानिटाइजर कसरी प्रयोग गर्ने? How to use Sanitizer. Break The Chain.



स्यानिटाइजरको प्रयोग सही तरिकाले गर्नु भएको छ? स्यानिटाइजरले विषाणु र किटाणुलाई नष्ट गर्छ। तर, सही तरिकाले प्रयोग गरिएन भने खर्च मात्रै हुन्छ। त्यसैले यो भिडियो हेर्नुहोस्। र, स्यानिटाइजरको सही प्रयोग गर्नुहोला। साथै एशिया सञ्चारको युट्यूब च्यानललाई गर्नुहोला।

https://www.youtube.com/watch?v=NqJX1qSQ_mY&t=29s

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल