सरकारलाई नेपाल मानव अधिकार संगठनको ९ बुँदे ध्यानाकर्षण काठमाडौँ, २२ चैत – नेपाल मानव अधिकार संगठनले सरकारको ध्यानाकर्षण गराउँदै ९ बुँदे सुझाव दिएको छ। नेपाल मानव अधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्यले जारी गरेको विज्ञप्तिमा सरकारलाई योजनाबद्ध कार्य गर्न सुझाव दिइएको छ। लकडाउन शुरूवातसँगै नेपाल भारत सीमा नाका नेपाली नागरिक अहिले पनि रोकिएर अलपत्र परिरहेका र…