Logo

चीनबाट नेपाली फर्काउन कम्तीमा २ दिन लाग्छ : स्वास्थ्य मन्त्रालय

चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन कम्तीमा दुई दिन लाग्ने सरकारले बताएको छ। उनीहरुलाई ल्याएर राख्ने सुरक्षित ठाउँको तयारी गरी स्वदेश फर्काउन दुई दिन लाग्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताएका हुन्। ‘मंगलबारसम्ममा ठाँउको प्रबन्ध मिलेपछि सम्भवत: बुधबार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइने छ’ उनले सोमबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्‍मेलनमा भने ।

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल