काठमाडौं, १० भदौ - पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया…