काठमाडौं, ११ चैत – उद्यमशीलताको विकास र महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले स्थापना भएको हो ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियो। सोही अभियानको निरन्तरता स्वरुप कोरोना प्रकोपका बाबजुद देशभरिका १ सय ५० भन्दा बढी महिलाहरूलाई आधारभूत तालिम प्रदान गरेको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी तालिम सम्पन्न गरेका ब्यूटिसियनहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ। ग्लो टु ग्लो…