Logo

बागमती प्रदेश

फेरि उर्लियो मेलम्ची, प्रहरीले माइकिङ गरेरै दियो यस्तो चेतावनी



मेलम्ची, १७ साउन – सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ। मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको हो।

कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

अहिले मेलम्चीमा पानीको सतह बढेको र बाढी तालामाराङसम्म आइपुगेको स्थानीयवासी भीमसेन थापाले जानकारी दिएका छन्। पानी परेका कारण खोलामा पानीको सतह बढेको अनुमान हो।

गए रातिदेखि आएको बाढीले गर्दा झण्डै दुई दर्जन घर बगाएको छ। चनौटेको रातो पुल बगाएको छ। अरु नदी तटीय क्षेत्रका बस्ती कटान गरेको छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १७ श्रावण २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल