काठमाडौं, २० भदौ - ललितपुरस्थित अल्का अ्रस्पतालमा कार्यरत एक महिला कर्मचारीको शव लेलेको जंगलमा भेटिएको छ। ललितपुर प्रहरीका अनुसार ३९ वर्षीया गीता केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको हो। हत्यामा संलग्न रहेको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन्। उनलाई अहिले ललितपुर प्रहरी परिसर,…