नेपाली काँग्रेको १४औं महाधिवेशन रोचक मोडमा पुग्दैछ । सभापतिमा शेरबहादुर देउवालाई टक्कर दिने बलियो उम्मेदवारको खोजी भइरहेको छ । देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समिकरण बनिसकेको छ । प्रदेश तहको अधिवेशनसम्म यी दुईको समिकरणले काम गरेको छ । जसका कारण प्रदेश १ र बागमतीमा यो समूहले महत्वपूर्ण जित हासिल गरेको छ । देउवा र सिटौलाबीचको…