काठमाडौं – विगत १० वर्षदेखि वैकल्पिक राजनीतिको अभियान चलाउँदै आएका नयाँ शक्ति पार्टीको प्रभावशाली नेता केशव दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन्। विवेकशील साझा पार्टीका प्रवक्ता रमेश पौड्यालका अनुसार गएको दुई वर्षदेखि नयाँ शक्ति पार्टीमा रहेका दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका हुन्। नेता दाहालले विवेकशील साझा पार्टीमा उच्च नेतृत्वमा जिम्मेवारी पाएको पनि विज्ञप्तीमा…