काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहमा ५ हजार प्रतिशतसम्म कर बढाएपछि आलोचित बनेको सरकारलाई सुझबुझपूर्ण समन्वयका साथ समाधान पहिल्याउन सुझाव दिएका छन्। साथै नो ट्याक्सको स्थिति आउनु पूर्व समस्याको समाधान खोज्न पनि प्रवक्ता शर्माको सुझाव छ। कर तिर्नु जिम्मेवार नागरिकको कर्तव्य भएको उल्लेख गर्दै शर्माले छापामार शैलीमाझैं एकाएक चौतर्फी ढंगले ‘कर हमला’ हुँदा…