काठमाडौं, असार ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई विदेशीको प्रमुख राजनीतिक दलहरू भ्रष्टाचारमा डुबेकाले वैकल्पिक राजनीतिक शक्तिका रुपमा राप्रपा आएको उद्घोष गरेका छन् । अध्यक्ष लिङ्देनले नयाँ सोच, लक्ष्य र योजनाका साथ राप्रपा अघि बढेकाले आगामी निर्वाचनमा त्यसको परिणाम देखिने बताएका छन् । उनले २०४६ सालको राजनीति परिवर्तनपछि नेपालको राजनीतिमा नेतृत्व…