काठमाडौं, २८ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर पनि भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी पोखरेलले पाएका छन्। प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयलाई आफैसँग राखेका छन्। नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्री बनाएका ओलीले कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास…