काठमाडौं, २२ वैशाख – आगामी उपनिर्वाचनमा गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापालाई हराउन विपक्षीहरू एकजुट भएका छन्। राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूह ‘एकमत’ भएको हो माओवादी केन्द्रका एक नेताका अनुसार गृहमन्त्री थापासँग प्रतिष्पर्धा गर्न…