विश्वासको मतमा प्रधानमन्त्री ओलीलाई असफल बनाउने रणनीतिमा कांग्रेस


काठमाडौं, वैशाख २१ – आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने निर्णय गरेको छ। मंगलबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले प्रधानमन्त्री ओलीलाई फेल गराउने निर्णय गरेको हो।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसद अधिवेशन बोलाएका थिए। सोही अवसरमा ओलीलाई फेल गराई प्रधानमन्त्रीबाट बिदाइ गर्ने कांग्रेसको रणनीति छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: