काठमाडौं – नेपाल एयरलाइन्सको चार्टर विमान आज बेइजिङ जाने भएको छ। नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको हो। चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको उनले बताए। ‘तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ,’ पौडेलले…