काठमाडौं, बैशाख ९ गते । सहकारी एकीकृत सूचना केन्द्र कोपोमिसमा आवद्ध नहुने संघ, संस्थाहरुले अब कर चुक्ताको प्रमाणपत्र नपाउने भएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज सिजेएन र सहकारी विभागको संयुक्त कार्यक्रम ‘कोपोमिस अभिलेखिकरण अभिवृद्धि विषयक कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले यस्तो घोषणा गरेका हुन् । अब कोपोमिसमा आवद्ध नहुने…