काठमाडौं – शनिबार राति नेपालको कमेडी रियालिटी शो कमेडी च्याम्पियनको सिजन २ को विजेता घोषणा गरियो। उपाधि कमेडीयन भरतमणि पौडेलले जिते भने विककी अग्रवाल फस्ट रनरअप र सन्तोष थापा सेकेण्ड रनरअप भए। त्यस्तै शोको फाइनलको अन्तिमतिर केही फरक दृश्य देखियो। तयारी कम भएकोजस्तो देखिएको कार्यक्रममा गेस्ट र हो। कार्यक्रमका प्रमुख अतिथीद्वय मनदकृष्ण श्रेष्ठ र हरिवंश…