काठमाडाैं, २७ मंसिर – च्याम्पियन लिगको जारी सिजनको समूह चरणका खेलहरु केही हदसम्म नाटकीय रुपमा सकिएको छ। समूह चरणका खेलहरु सकिएसँगै लिगको अन्तिम १६ मा पुग्ने टिमहरुको टुङ्गो लागिसकेको छ। जारी सिजन म्यानचेस्टर युनाइटेडले नकआउट चरणमा स्थान बनाउन नसक्दा एकै शहरका क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिड अन्तिम १६ मा प्रवेश गरे। यससँगै युरोपियन क्लब…