कोरोना संक्रमणको कारण कुवेत अझै सम्म ५० प्रतिशत लकडाउनमा छ। फेब्रुअरी २१, २०२० हल्ला फेब्रुअरी (कुवेतको राष्ट्रिय दिवस) को सरकारी बिदाबाट शुरु भएको लकडाउन २९ फेब्रुअरी २०२०, बाट आधिकारिक घोषणाको साथ शुरु भएको पनि १ सय ६९औं दिन भइसकेको छ। कुवेतकै इतिहासमा तेस्रो पटक लागू गरिएको (पूर्ण र आंशिक दुवै गरी) कर्फ्यू पनि आजको दिन…