काठमाडौं, २१ भदौ - झापाको शिवसताक्षी नगरपालिका ११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको पुष्टि भएको छ। झापाको सोही स्थानमा बस्ने २९ वर्षीय गोमनसिंह मगर भदौ १७ गते मृत अस्थामा फेला परेका थिए। घटनाको जानकारी पाउनसाथ अनुसन्धानमा खटिएको प्रहरी टोलीले मगरको हत्या गरी फरार रहेका मनकुमार…