सुनसरी, जेठ ९ गते । स्थानीय तह निर्वाचनमा सुनसरी संसदीय क्षेत्र नम्बर–४ अन्तर्गतका चार पालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रसमेत रहेको सुनसरी क्षेत्र नम्बर–४ अन्तर्गतका बराहक्षेत्र नगरपालिकासँगै कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हासिल…