Logo

राजनीति

भरतपुरमा विजय सुवेदीको अग्रता कायमै



चितवन जेठ १ गते । चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । ७०६१ गन्दा गठबन्धनबाट एमालेका विजय सुवेदीले २५४९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत प्राप्त गरेकी छन् । आइतबार राति ८:३५ बजेसम्मको मत परिणामअनुसार जगन्नाथ पौडेलले ८३० मत पाएका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २७६९ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १९७५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल