Logo

आर्थिक

सुन प्रतिताेला ७ सयले बढ्यो, तोलाको कति ?



काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको हो।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: