Logo

आर्थिक

सवारी लाइसेन्सको वर्ग थप गर्न खुल्यो आवेदन



काठमाडौं, जेष्ठ ३१ गते । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्सको वर्ग थप गर्न आवेदन खुलाएको छ । सोमबार राति एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले अनलाइन आवेदन खुला गरेको हो ।

https://applydl.dotm.gov.np/login  मा गएर आदेन दिन सकिने विभागले जनाएको छ । यसअघि नयाँ लाइसेन्स लिन चाहानेका लागि मात्रै आवेदन खुलेको थियो ।
अब यसअघिनै लाइसेन्स लिएका चालकले अर्को वर्गको अनुमति थप गर्ने प्रक्रिया सुरु गर्न सक्नेछन् ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल