Logo

आर्थिक

एकै दिन १८ सयले घट्यो सुनको मूल्य



काठ्माडौं, जेष्ठ ३१ गते । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८०० ले घटेर ९७ हजार १०० मा कारोबार भएको छ। सुन सोमबार प्रतितोला ९८ हजार ९००मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल