Logo

आर्थिक

सुन चाँदीको मूल्य घट्यो



काठमाडौं, जेठ २२ गते । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २७५ रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार ९८ हजार ५ सय रुपैयाँमा छापावाल र ९८ हजार रुपैयाँ तेजावी सुन तथा १ हजार २९० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल