Logo

आर्थिक

सुन चाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौं, जेठ १७ गते । मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावल सुनको मूल्य ९८ हजार २ सय र तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ थियो ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल