Logo

धर्म

प्रधानमन्त्री देउवा र मोदीद्वारा लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शिलान्यास



काठमाडौं, जेठ २ गते । लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध संस्कृति र सम्पदाका लागि भारत अन्तर्राष्ट्रिय केन्द्रको शिलान्यास गरेका छन् ।

सोमबार लुम्बिनीमा भएको एक समारोहमा शिलान्यास गर्दै दुई प्रधानन्त्रीले आपसमा साँस्कृतिक सम्बन्धलाई अगाडि बढाउँदै जाने बताएका छन् ।
शिलान्यास गरिएको सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय बौद्ध महासंघ, नयाँ दिल्लीको पहलमा निर्माण हुन लागेको हो ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल