Logo

राजनीति

भरतपुर महानगरमा रेनु दाहालले बढाइन् मतान्तर



काठमाडौं जेठ १ गते । भरतपुर महानगरपालिकामा मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । ३१६८ मतगणना हुँदा रेनुले ११७८ मतका साथ अग्रता कायम राखेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १०६८ मत ल्याएका छन् ।

यस्तै काँग्रेसमा विद्रोह गरी बागी उम्मेदवारी बनेका जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् । उपमेयरमा पनि सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेखदवार चित्रसेन अधिकारीको अग्रता छ । एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले अधिकारीलाई पछ्याई रहेकी छिन् ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल