Logo

राजनीति

काठमाडौ महानगरको अपडेट : बालेनको अग्रता कायमै



काठमाडौं, बैशाख ३१ गते । काठमाडौं महानगरको एक हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८० मत ल्याएका छन् । जसमा गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० र एमालेका उम्मेदवार केशव स्थापितले २ सय मत ल्याएका छन् ।

सिंहले ल्याएको मतभन्दा साहले २०० मतले अघि छन् । त्यस्तै राप्रपा १९ र आँखी झ्यालले ७९ मत पाएको छ । वडानम्बर १,२,३ र ३२ मा को मत गणना भइरहेको छ ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल