Logo

आर्थिक

सिमरा विमानस्थलको अपडेट अब छुट्टै वेवसाइटमा



काठमाडौं, वैशाख २५ गते। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलको छुट्टै वेवसाइट सञ्चालनमा ल्याएको छ । प्राधिकरणले यसअघि नेपालगन्ज विमानस्थलको छुट्टै वेवसाइट सञ्चालन गरी उडानसँग सम्बन्धित अपडेटहरु राख्ने गरेको छ ।

आइतबारबाट सिमराको एयरर्पोट वेवसाइट र उडान सूचना डिस्प्ले प्रणाली सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । यसले स्थानीय यात्रुलाई उडान तथा अवतरणको विस्तृत जानकारी लिन सहज हुने प्राधिकरणको भनाइ छ ।
‘सिमरा डटक्याननेपालडटजीओभीडटएनपी’ खोलेर यात्रुले सिमरा विमानस्थलबाट हुने उडान र अवतरणबारे जानकारी लिन सक्ने भएका छन् ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल