Logo

समाचार

मंगलम सिपिभिसि प्लस पाइपले पायो नेपाल गुणस्तर चिन्ह



काठमाडौ । सीपीभीसी पाइप उत्पादक निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिजबाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ त्यसमा एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरियो ।
मंगलमका PVC र HDPE पाइपहरूले लामो समयदेखि बजारमा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएका छन् र नेपालमा गुणस्तरीय रूपमा चिनिएका छन्। गुणस्तर तथा मापन विभागले विभिन्न नेपाली उत्पादनलाई गुणस्तरीय मापदण्डका रूपमा यो चिह्न प्रदान गर्दै आएको छ ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल