Logo

समाज

मरेको ऊँटलाई किन छुनु हुँदैन ?



काठमाडौं – मरुभूमि यात्राका लागि सबै भन्दा उत्तम साधनका लागि ऊँटलाइ प्रायोग गरिने गरेको छ। तपाइलाइ थाहा नै होला ऊँट सबै भन्दा धेरै पानि नखाई बाच्ने प्राणी हो।

यो लगभग १५ दिनसम्म पानि नखाई आफ्नु काम निरन्तर गर्न सक्छ। किनकि यसले एक पटक पानि पिउँदा २ सय लिटर सम्म पानी पिउने गरेको छ।

यसले पानि खाएको समयमा आफ्नु ढाडको माथिल्लो भागमा पानि जम्मा गर्ने गर्छ। जन्मिदा राम्रो नै देखिए पनि परिपक्क ऊँटको शरीरमा धेरै जसो पोका परेको देखिन्छ यो समयसँगै उसको संचित गर्ने भाडो ठुलो हुदै गए पछि हुने हो।

मरेको ऊँटलाइ किन छुनु हुँदैन ?

तपाई कतै मरुभूमितिर घुम्न जानु भयो भने ऊँट त पक्कै देख्नु हुने छ। तर म,को ऊँट देख्नु भयो भने त्यो नछुनु होला किन कि त्यो एउटा ब,म जस्तै फड्किन सक्छ।

कुनै पनि जीव मरे पछि त्यसको शरीरमा माइक्रो अर्गानिजम उत्पन्न हुन्छ। त्यस्तै ऊँटको पनि मरे पछि उसको बोकेको पानिसँग विभिन्न खतरनाक ग्यास जस्तै मिथेन र ब्याक्टेरियाहरु उत्पन्न भई यो ब्ला,स्ट हुन सक्छ।

जुन ब्ला,स्ट कुनै ब,म भन्दा कमको हुँदैन। यसले कतिपय मानिसको ज्यानसम्म लागेको पाइएको छ। त्यसैले यो म,रेपछि केहि समय यत्तिक्कै छोड्ने चलन छ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल