Logo

स्वास्थ्य

मानिसको आयु बढाउने अनौठो आलु, जसको सेवनबाट मानिस दिर्घायु बन्ने



आलुलाई हामिले तरकारीको राजा मान्दछौ। जुनसुकै तरकारीसँग मिल्ने आलु भान्सामा दैनिक प्रयोग हुन्छ। हामिले रातो, सेतो, छिर्केमिर्के आलु देखोका छौ।

तर यस्तो आलु पनि हुन्छ जुन वैजनी रंगको हुन्छ। जसको सेवनले कहिल्यै बुढो भइदैन। यस आलुले बिभिन्न रा्ेगहरुबाट बचाउँछ। यो आलु हामीले सेवन गरेको भन्दा हल्का फरक हुन्छ।

यो आलु बनाउन पाचँ साल लागेको बताइएको छ। कृषि बैज्ञानिकले आलुका करिब २० नयाँ प्रजाति तयार गरेका छन्। यो आलुमा भिटामिन सी को मात्रा तीन गुणा बढि हुन्छ। यस हालुमा अक्सिकरण निरोधक तत्व पनि चार गुणा बढी हुन्छ।

अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्न सक्ने बताइन्छ। यसले मानिसलाई लामो आयु दिने पनि बताइन्छ। यो आलुलाई पहिला टेस्ट ट्यूबमा तयार गरिन्छ अनि खेतमा रोपिन्छ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल