Logo

धर्म

साधुहरू किन पहेँलो रंगको बस्त्र लगाउने गर्छन् ? यस्तो छ कारण



काठमाडौं – तपाइले साधु सन्त त पक्कै पनि देख्नु भएको होला? उनीहरुले लगाउने लुगा पनि पक्कै याद गर्नु भएको होला? प्राय: सबै साधुहरुले पहेँलो बस्त्र लगाउने गर्दछन् तर तपाइलाइ थाहा नहुन सक्छ आखिर किन सबै साधु सन्तले पहेलो लुगा लगाँउछन पक्कै यो तपाइको मनमा प्रश्न आयो होला।

आखिर किन लगाँउछन त पहेलो लुगा ?

साधुहरुले पहेँलो लुगा लगाउनुमा धेरै आध्यात्मिक कारणहरु रहेका छन्। जस्तो कि हामि घाम अस्ताउने समयमा पनि घाम भनेको पहेँलो कलर हुने गर्दछ। त्यस्तै हामि आगो पनि हेर्न सक्छौ। आगोको पनि कलर पहेँलो नै हुने गर्छ।

अनि हाम्रो शरीरमा ७ ओटा चक्र हुन्छ त्यसमा रहेको २ चक्र पनि यहि पहेँलो कलर नै रहेको हुन्छ। यी सबै कुराको आध्यात्मिक कुरामा एकदमै महत्व रहेको छ।

जसका कारण पनि यो पहेँलो लुगा पहिरिने गर्छन। सबै भन्दा महत्वपुर्ण कारण त यो कि पहेँलो रंगलाइ आनन्दको कलर भनेर चिनिन्छ। त्यस कारण पनि उनीहरुले अरु रंग हैन यही कलरको बस्त्र लगाउने गर्छन्। एजेन्सी-

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल