Logo

स्वास्थ्य

अप्रेसन गर्दा डाक्टरले किन निलो तथा हरियो कपडा मात्र लगाउँछन् ? यस्तो छ रहस्य



काठमाडौं – तपाइले हस्पिटलमा डाक्टरले निलो लुगा लगाएको त पक्कै पनि देख्नु भएको होला? प्राय: डाक्टरले अप्रेसनको समयमा यस्तै लुगा लगाउने गर्दछन्। तर तपाइलाइ थाहा छैन होला अप्रेसनको समयमा किन डाक्टरले यस्तै निलो अथवा हरियो लुगा मात्र लगाउने गर्दछन्? किन अरु कपडा लगाउदैनन?

यस्तो छ कारण

पहिला पहिला निलो लुगा लगाउने चलन थिएन। निलोको सट्टामा सेतो लगाउने चलन थियो। तर १९१४ मा एक प्रभाबसाली डाक्टरले यो नियमलाई परिवर्तन गरिदिएर निलो र हरियो कपडाको चलन चल्ती बसाए।

अहिले धेरै डाक्टरले लुगा मात्र हैन मस्कसम्म निलो लगाउने गर्दछन्। त्यस पछि अनुसन्धानकर्ताले किन निलो र हरियो नै लगाउने भनेर खोज गर्दा निलो र हरियो कलरले आखाँ लाइ आराम मिल्ने प्रमाण सन् १९९८ मा प्राप्त भयो।

जति अरु कलरले आखाँलाइ असर गर्छ त्यति असर निलो कलरले नगर्ने भएका कारण पनि अस्पतालका पर्दा देखि लिएर बेड्का तन्नासम्म हरियो रंगका हुने गरेका छन्।

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल