Logo

स्वास्थ्य

टुथ पेस्टमा किन गरिन्छ मार्क ? यसरी छुट्याउनुहोस् त्यसको गुणस्तर



काठमाडौं – बदलिदो जीवनशैलीले मानिसको स्वास्थ्यमा विभिन्न प्रभाव पारिरहेको छ। यसमा मुख स्वास्थ्य पनि पर्छ। चिकित्सकहरुले दिनमा दुईपल्ट दाँत माझ्न सुझाव दिन्छन्। दिनमा दुइ पटक दात नमाझे पनि सहि राम्रो खालको तुथ पेस्ट प्रयोग गर्नाले दात स्वस्थ हुन जान्छ।

अब तपाइको मनमा प्रश्न आउन सक्छ कुन पेस्ट प्रयोग गर्दा हाम्रो दातलाइ राम्रो गर्छ ? अनि त्यसलाई हामि कसरि चिन्ने ? अहिले विश्व बजारमा धेरै प्रकारका मन्जन आएका छन्।

प्रतिस्पर्दाले गर्दा कसरी सस्तो मुल्यमा बनाएर धेरै बेच्न सकिन्छ भन्ने कुरा व्यबसाहीलाइ हुन्छ। यहि दौडधुपमा धेरै क्यामिकल प्रयोग हुने गरेको छ।

तर बजारमा आएका ति बस्तु लाइ चिन्न केहि हैन तिनीहरुको पुछारमा लगाएको रंगबाट छुट्याउन सकिन्छ। त्यस बाट हामि सहजै कुन पेस्ट कस्तो कुवालिटि भन्ने कुरा जान्न सक्छौ।

हरियो मार्क

यदि तपाइको पेस्टमा हरियो कलर छ भने थाहा पाउनु होस् कि त्यो नेचुरल हो अथवा यसमा केही क्यामिकल मिसाएको हुँदैन। त्यसैले यो प्रयोग गर्दा ढुक्क भएर गर्दा हुन्छ। यस्तो प्रकारको पेस्ट धेरै पतंजलीको प्रोडक्टहरुमा पाइन्छ।

निलो मार्क

यो आधा नेचुरल र आधा मेडिस्नल बस्तु मिसिएको हुन्छ। यो पनि दाताको लागि त्यति धेरै खराब मानिदैन।

रातो मार्क

यसमा पनि निलो मार्क जस्तै आधा आधा मिसावट हुन्छ। यसलाई पनि खासै धेरै नराम्रो चाहि भन्न मिल्दैन केहिन केहि असर भने पक्कै गर्ने छ।

कालो मार्कयो अहिले बजारमा पहिने सबै भन्दा धेरै पाइने पेस्ट हो। यसमा सबै क्यामिकल्को प्रायो गरिन्छ। यो प्रयोग गर्न भने अलि खतरा हुने गर्छ जसले दातालाई खराब पर्ने गर्छ। एजेन्सी

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल