Logo

राजनीति

बाबुराम भट्टराईको ट्वीटमा भाजपाका नेता चौथाइवालेको आपत्ति



काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको गरेको एक ट्वीटप्रति भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालाले आ’पत्ति जनाएका छन्। अध्यक्ष भट्टराईले भारतबाट एकजना साथीले पठाएको भन्दै ट्वीटरमा एक फोटो सेयर गरेका थिए।

भट्टराईले ट्विटरमा राखेको फोटोमा लेखिएको छ, ‘विश्वा’स ख’तर’नाक कुरा हो, यसले तपाईलाई दुध फ्याल्न लगाउँछ र पिसाब पि’उन लगाउँछ।’ भट्टराईले हिन्दुको विश्वा’स र अनुष्ठानहरुको अप’मान गरेको आ’रोप चौथाईवालाले लगाएका छन्। उनले ट्वीट गरेर भनेका छन्– ‘प्रिय बाबुरामजी यो स्पष्ट छ कि तपाईं र तपाईंको सहपाठीहरुले इदको अवसरमा हिन्दु विश्वा’स र अनुष्ठानहरुको अप’मान गर्नुभएको छ।’

त्यस्तै, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पनि भट्टराईको ट्विटमा असन्तुष्टि जनाउँदै आलो’चना गरेका छन्। नेता भट्टराईको ट्विटको पक्षमा विपक्षमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ६ श्रावण २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल