Logo

समाचार

ज्वाला संग्रौला र उनका श्रीमान हिमाल उपाध्यायमाथि ओली निकट युवा संघद्वारा निर्घात कुटपिट



काठमाडाैं – सामाजिक अभियन्ता ज्वाला संग्रौला र उनका श्रीमान हिमाल उपाध्यायमाथि निर्घात कुटपिट भएको भएको छ।

उनीहरुमाथि महानगरीय प्रहरी परिसर टेकुमा कुटपिट गरिएको हो। संग्रौला र उनका श्रीमान् उपाध्यायलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कार्यकर्ताले हातपात गरेको बताइएको छ। कुटपिट गर्नेहरु युवा संघमा आबद्ध रहेको बताइएको छ।

अर्का सामाजिक अभियानता हेमराज थापाले फेसबुकमा स्टाटस लख्दै संग्राैला र उपाध्यायमाथि हातपात भएकाे जानकारी दिएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ६ असार २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल