Logo

समाचार

उपत्यकामा निजी सवारीमा जोर विजोर प्रणाली, बारअनुसार पसल खाेल्न पाइने


६ असार २०७८, आइतबार


काठमाडाैं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ। काठमाडाैं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरुकाे बैठकले निषाेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे।

तर, थप गरिएकाे निषेधाज्ञा खुलुलाे बनाइने भएकाे छ। थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बारअनुसार पसल सञ्चालन गर्न पाइनेछ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ६ असार २०७८, आइतबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: