Logo

समाचार

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी, रेल सञ्चालनका लागि कानुनी बाटो खुल्यो



काठमाडौं, वैशाख २२ – जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न रेल्वे अध्यादेश २०७८ जारी गरिएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। अध्यादेशको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तयार गरेको थियो।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल