Logo

राजनीति

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त (प्रदेश प्रमुखको कार्यालयको पत्रसहित)



बुटवल, १९ वैशाख – नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको हो।

पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशसभाका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गरी पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिएका हुन्।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : १९ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल