Logo

राजनीति

प्रचण्ड र माधवकुमार नेपाल पक्षका ७ मन्त्रीद्वारा सामुहिक राजीनामा



काठमाडौं, ५ पुस – नेपाल सरकारका सात मन्त्रीले सामुहिक राजीनामा दिएका छन्। आइतबार प्रतिनिधिसभा विघटन भएपछि उनीहरूले राजीनामा दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएको र राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन्।

राजीनामा बुझाउनेमा कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री याेगेश भट्टराई, उर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षा मन्त्री गिरिराजमणि पाेखरेल, खानेपानी मन्त्री बिना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन्।

रमेश प्रसाई र नन्दा सिंहः दुई वर्ष प्रेम अनि विवाह बन्धनमा

प्रकाशित : ५ पुस २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल