Logo

समाचार

काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ लाई कोरोना, देशभर ३ हजार १ सय ६७ थपिए



काठमाडौं, १ कात्तिक – पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा १ हजार ७ सय ४६ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ।

गौतमले काठमाडौं १४ सय ५१, भक्तपुर १ सय ४३ र ललितपुरमा १ सय ५२ गरी १ हजार ७ सय ४६ जनामा संक्रमण पुष्टि भएको बताए।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेका छन्।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १ कार्तिक २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल