Logo

समाचार

पछिल्लो २४ घण्टामा थपिए १ हजार १ सय ११ कोरोना संक्रमित



काठमाडौं, ११ भदौ – बिहीबार देशभर १ हजार १ सय ११ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३५ हजार ५२९ पुगेको छ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २० हजार ७३ पुगेको छ। पछिल्लो २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन्।

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल