Logo

समाचार

पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं, १० भदौ – ललितपुर महानगरपालिकाको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमित काठमाडौंका ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको हो।

उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ।

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल